यात्राको साइत नै जुरेको रहेनछ!
माघ महिनामा देवघाटधामको दर्शन गर्ने यात्रा त तय भैसकेको थियो। पशुपतिको यात्रा सिद्राको व्यापार भनेझैं चितवनस्थित राष्ट्रिय निकुञ्ज सौराहामा जंगल सफारी गर्ने एउटा टिप्स पनि थपिन पुग्यो। चितवन पुग्न मुग्लिङ या दक्षिणकाली भएर जाने दुइटा बाटाको विकल्पको छनोट हुँदै थियो। दक्षिणकालीको...
