ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन

१६ मिनेट अघि   सेतोपाटी

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन्। जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उनले पारदर्शी ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन्। मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं...

रूपन्देहीमा पशु चिकित्सकहरूको राष्ट्रिय सम्मेलन हुँदै

१७ मिनेट अघि   सेतोपाटी

रूपन्देहीमा नेपालमा रहेका पशु चिकित्सक/प्राविधिकहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ। नेपाल भेटेरिनरी एसोसिएसनले पशु स्वास्थ्य, प्रविधि र अनुसन्धानलाई एकीकृत गर्दै एक स्वास्थ्य अवधारणालाई सुदृढ बनाउने उद्देश्य सहित १६ औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन आयोजना गर्न लागेको हो। यही चैत २७ र...

राजनीतिक र कानुनी प्रतिवादका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी

२८ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको भन्दै दृढताका साथ कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ। शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको पाँचौं सचिवालय बैठकले पार्टी अध्यक्ष एवं...

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउप्रति तरूण दलको विरोध

५० मिनेट अघि   सेतोपाटी

नेपाल तरूण दलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ। तरूण दलका अध्यक्ष विद्वान गुरूङले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा गरिएको दाबी गरिएको छ। संगठनले यस्तो कदमले...

ओली पक्राउपछि एमाले सचिवालय बैठकले केके गर्‍यो निर्णय?

५७ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको भन्दै दृढताका साथ कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ। शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको पाँचौं सचिवालय बैठकले पार्टी अध्यक्ष एवं...

च्यासलमा एमाले नेता कार्यकर्ताको भिड (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासलमा नेता कार्यकर्ताहरूको भिड छ। अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेता कार्यकर्ताहरू च्यासलमा जम्मा भएका हुन्।  च्यासलमै सचिवालयको आकस्मिक बैठक बसेको थियो। बैठकले  आम जनसमुदाय, नागरिक समाजलाई साथ लिएर दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त...

ओली पक्राउको विरोधमा एमालेले तय गर्‍यो संघर्षका चार कार्यक्रम

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघर्षका चार कार्यक्रम तय गरेको छ। शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले आम जनसमुदाय, नागरिक समाजलाई साथ लिएर दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।...

त्रिवि शिक्षण अस्पतालको भिआइपी क्याबिनमा भर्ना गरियो ओलीलाई

१ घण्टा अघि   सेतोपाटी

शनिबार बिहान पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। उनलाई अस्पतालको भिआइपी क्याबिनको ५०१ नम्बर बेडमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ। ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन् । उनको दुईपटकसम्म मिर्गौला प्रत्यारोपण भएको छ। उनलाई...

दोषी लुकाएर एक पक्षलाई मात्रै गरिने कारबाहीले सुशासन स्थापना गर्दैन- कांग्रेस नेता महर

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै लक्ष्य गरी गरिने कारबाहीले सुशासन स्थापना नहुने बताएका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उनले राज्य कानुन मिचेर अगाडि बढ्दा प्रतिशोधले देश जलाउने टिप्पणी गरेका छन्...

रमेश लेखक पक्राउबारे के गर्छ कांग्रेसले?

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगै कांग्रेस नेता रमेश लेखक पनि पक्राउ परेका छन्। जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय शुक्रबार गरेर शनिबार सरकारले ओली र लेखकलाई पक्राउ गरेको हो। जेनजी आन्दोलन हुँदा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री...

रोशी खोलाको बाढीले बगायो मोटरसाइकल र गाडी, एक कर्मचारीको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

शुक्रबार साँझको वर्षातपछि रोशी खोलामा आएको बाढीले बगाएर डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत कार्यरत एक कर्मचारीको मृत्यु भएको छ। बाढीले बगाएर रोशी गाउँपालिका–७ का अन्दाजी ४० वर्षका कुन्साङ तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलटारले जनाएको छ। उक्त कार्यालयका सुपरभाइजर तामाङ...

बिहानै पक्राउ गर्न पुगेका प्रहरीलाई के भने ओलीले?

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ पर्ने गाइँगुइँ सुरू भइसकेको थियो। मन्त्रिपरिषद बैठकलगत्तै गृहमन्त्री सुधन गुरूङले नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु...

आन्दोलनका कार्यक्रम तय गर्न एमाले सचिवालय बैठक जारी

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले सचिवालय बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ। केही बेरअघि सुरू भएको बैठकले संघर्षका कार्यक्रम तय गर्ने सचिव महेश बस्नेतले जानकारी दिए। ‘अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोधपूर्ण तथा बदलाभावले पक्राउ गरेपछि पार्टीको धारणा स्पष्ट गर्न र आगामी...

त्रिवि शिक्षण अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण हुँदै

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गर्न प्रहरीले उनलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ। अस्पतालको आकस्मिक कक्षमा अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले बताए। 'प्रहरीले अध्यक्ष ओलीलाई स्वास्थ्य परीक्षण गर्न भनेर...

ओली पक्राउको विरोधमा सडकमा निस्कियो एमाले

३ घण्टा अघि   सेतोपाटी

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले सडकमा निस्किएको छ। एमाले काठमाडौं जिल्ला कमिटीले चाबहिल चोकमा प्रदर्शन गरिरहेको हो। अध्यक्ष दीपक निरौलाका अनुसार भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा अध्यक्ष ओलीमाथि प्रतिशोध साँधिएपछि...

ओली पक्राउपछि एमाले नेताहरू च्यासलमा (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीका नेताहरू केन्द्रीय कार्यालय च्यासलमा जम्मा भएका छन्। एमालेले अध्यक्ष ओली पक्राउ परेपछि सचिवालयको आकस्मिक बैठक बोलाएको छ।  बैठकका लागि काठमाडौंमै रहेका पार्टी पदाधिकारीहरू कार्यालयमा पुगिसकेका छन्।  जेनजी आन्दोलनलाई जाँचबुझ आयोगले गरेको सिफारिस...

ओली पक्राउबारे गोकुल बाँस्कोटाले भने- पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार्दैन

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउलाई सरकारले प्रतिशोध साँधेको बताएका छन्। शनिबार ओली पक्राउ परेपछि सामाजिक सञ्जालमा पोस्ट लेख्दै बाँस्कोटाले सरकारको कदम पूर्वाग्रही र प्रतिशोध रहेको र त्यसले राम्रो नगर्ने बताएका हुन्। उनले मुलुक बालेन युगमा...

लोकतन्त्रमा प्रतिशोधको स्थान हुँदैन- मुख्यमन्त्री कार्की

३ घण्टा अघि   सेतोपाटी

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओली र रमेश लेखकको गिरफ्तारीलाई  प्रतिशोधपूर्ण राजनीतिक गतिविधिको संज्ञा दिएका छन्। उनीहरूको गिरफ्तारीप्रति  असन्तुष्टि जनाउँदै उनले यस्तो कदमले  देशलाई द्वन्द्वतर्फ धकेल्ने चेतावनी दिएका छन्। एमाले सचिवसमेत रहेका मुख्यमन्त्री कार्कीले फेसबुकमा लेख्दै ...

गृहमन्त्री सुधन गुरूङ बिहानैदेखि प्रहरी कार्यालय अनुगमनमा

३ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री सुधन गुरूङ शनिबार बिहानैदेखि प्रहरी कार्यालयहरू अनुगमनमा पुगेका छन्। उनी शनिबार बिहान आफ्नै गाडीमा रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगेका हुन्। स्रोतका अनुसार उनले ट्राफिक प्रहरी कार्यालय पुगेर अनुमगन गरे। त्यहाँबाट अनुगमन गर्न जावलाखेलमा रहेको जिल्ला प्रहरी परिसर...

एमालेले भन्यो– कानुनी र राजनीतिक प्रतिवाद हुन्छ

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विषयलाई कानुनी र राजनीतिक प्रतिवाद गर्ने बताएको छ। भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा पूर्वप्रधानन्त्री ओली शनिबार बिहान निवासबाट पक्राउ परेका थिए। एमालेले अहिले सचिलालय बैठक...

कति दिन थुन्न मिल्छ ओली र लेखकलाई?

३ घण्टा अघि   सेतोपाटी

भदौ २३ गते भएका घटनामा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान हुने भएको छ। ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिएर २५ दिनसम्म हिरासतमा राख्न म्याद पाउने मुलुकी फौजदारी कार्यविधि...

के हो ओली र लेखकलाई दिइएको जरूरी पक्राउ पूर्जी?

४ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहानै पक्राउ गर्दा प्रहरीले एउटै व्यहोराको पूर्जी थमायो। 'तपाईंलाई ज्यानसम्बन्धी कसुर समेतको मुद्दाको अनुसन्धान सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकाले यो पक्राउ पूर्जी जारी गरिएको छ,' उक्त पूर्जीको व्यहोरामा उल्लेख छ। जिल्ला प्रहरी...

योगेश भट्टराईले माग गरे ओली–लेखकको रिहाइ

४ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन्। भदौ २३ को जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक शनिबार पक्राउ परेका छन्। लोकतान्त्रिक व्यवस्थामा...

नवलपरासीको बर्दघाटमा भएको दुर्घटनामा तीन जनाको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

नवलपरासीको बर्दघाटमा गएराति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार गए राति पौने १ बजेतिर बर्दघाट नगरपालिका वडा नं. ४ घिउ खोलामा ट्रक, बस र पिक अप ठोक्किएर दुर्घटना भएको थियो। प्रहरीका अनुसार...