दुई दिनमा ११८ अंक गुमाको नेप्सेले जोड्यो १९ अंक
मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आइतबार ७१.०५ र सोमबार ४७.७१ अंक दुई दिनमा सेयर बजार ११८.७६ अंकले घटेको थियो। मंगलबार भने नेप्से १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा बन्द भएको छ। नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा...
