युवराज दुलाल बने नेकपाको प्रमुख सचेतक
नेपाली कम्युनिस्ट पार्टीको प्रमुख सचेतकमा युवराज दुलाल नियुक्त भएका छन्। नेकपा संसदीय दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार उनलाई दल नेता चयन गरेका हुन्। ‘हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीको संघीय संसद अन्तर्गत प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक पदमा प्रतिनिधिसभा...
