कसरी जल्यो सिंहदरबार, कसले जलायो?
जेनजी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक संरचनाको क्षतिबारे छानबिन गर्न बनेको आयोगले भदौ २४ गते संसद जलाइसकेपछि १ बजे दक्षिण र पश्चिम गेटबाट आन्दोलनकारीहरू सिंहदरबार छिरेर आगो लगाउन सुरू गरेको बताएको छ। आयोगका अनुसार प्रहरीको गोली प्रहारबाट प्रदर्शनकारीको मृत्यु भएपछि आक्रोशित...
