जाँचबुझ आयोगको प्रतिवेदनमा असहमति जनाउँदै नेपाल बारले गरायो फुल कोर्टको ध्यानाकर्षण
भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सर्वोच्च अदालतसँग सम्बन्धित विषयवस्तुलाई लिएर नेपाल बार एशोसिएसनले असहमति प्रकट गरेको छ। सञ्चारमाध्यममार्फत बुधबार सार्वजनिक भएको प्रतिवेदनमा आयोगको कार्यक्षेत्रभन्दा बाहिर गएर शक्ति विभाजनको सिद्धान्तलाई समेत अनदेखा गरेको नेपाल...
