वार्ता गर्ने भनेर दुई पटक झुक्याएका ट्रम्पले फेरि पनि मूर्ख बनाऊलान् भन्ने इरानको शंका
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता गर्ने भनेर फेरि छल गर्लान् भनेर इरान सशंकित देखिएको छ। इरानसँग वार्ता गरिरहेकै बेला गत जुनमा र यसपालि समेत अमेरिकाले सैन्य आक्रमण गरेको थियो। दुई पटक वार्ता गरेर झुक्याएका ट्रम्पले फेरि पनि त्यसो गर्ने शंका वार्ताका...
