ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रास्वपा केन्द्रीय समिति बैठकमा बालेन शाह पनि सहभागी

१ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता बालेन शाह पनि सहभागी भएका छन्। अहिले केन्द्रीय कार्यालय च:मतिमा केन्द्रीय समिति बैठक बसेको छ। बैठकमा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाह पनि उपस्थित छन्। बालेन पहिलो पटक केन्द्रीय समिति बैठकमा सहभागी...

जन्मभूमि रोज्छौ कि कर्मभूमि?

१२ मिनेट अघि   सेतोपाटी

कसैले मलाई सोध्यो भने— ‘जन्मभूमि रोज्छौ कि कर्मभूमि?’ मसँग उत्तर हुँदैन। उत्तर नहुनु निर्णयहीनता होइन जस्तो लाग्छ मलाई। सायद त्यो इमानदारी हो। किनकि केही प्रश्नहरू छानिनका लागि होइनन्, बोक्नका लागि हुन्छन्। म नेपालको एउटा सानो गाउँ–बस्तीबाट आएको मान्छे हुँ। मेरो...

पुलिसको जितमा शंकरको शतक, ३ ब्याटरको अर्धशतकमा आर्मीको दोस्रो जित

१७ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोलीद्वय त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले दोस्रो जित निकालेका छन्।  आर्मीले लगातार दोस्रो जित हात पार्ने क्रममा बिहीबार तल्लो मुलपानी मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्‍यो।  गण्डकीले दिएको २१०...

रास्वपाको केन्द्रीय समिति बैठक (तस्बिरहरू)

१७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। सभापति रवि लामिछानेसहित पदाधिकारी र केन्द्रीय सदस्यहरू कार्यालय पुगिसकेका छन्। विधानलगायत विभिन्न विषयमा केन्द्रीय समितिमा छलफल हुनेछ। यसपछि रास्वपा संसदीय दल बैठक बस्दैछ। उक्त बैठकले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दल नेता चयन...

उडान अघि इन्जिन जाँच!

१९ मिनेट अघि   सेतोपाटी

नेपाल, इतिहासका पानामा पटक–पटक लेखिएको आशा र निराशाको मिलनबिन्दु— जहाँ जनताको भरोसा कहिले आन्दोलन बन्छ, कहिले मौन पीडा। २०६२/६३ को जनलहर सडकमा उत्रिएको साहस परिवर्तनको हुंकार— र त्यसपछि बनेको अन्तरिम सपना जसले गणतन्त्रको ढोका खोलेको थियो। तर सपना जति उज्यालो...

एमालेमा अनुहार हेरेर होइन कामका आधारमा मूल्यांकन हुन्छ– ओली

१९ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरूका गलत प्रवृत्तिहरूबाट नचल्न निर्देशन दिएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिँदै पार्टीका स्थापित मान्यताबाट चल्न भनेका छन्। ‘अरूका गलत प्रवृत्तिहरू नचलौं। हाम्रा स्थापित मान्यताहरूबाट चलौं। अरूका अराजकताबाट नसिकौं। हामीभन्दा आधुनिक,...

रास्वपा सांसद रहबर अन्सारीले लिए 'स्कुल ड्रेस' मा शपथ

३३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विद्यालय पोसाक (स्कुल ड्रेस) मै शपथ लिएका छन्। बिहीबार सिंहदरबारस्थित संघीय संसद भवनमा नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका थिए। शपथ समारोहमा सांसदहरू आ-आफ्नो वेशभूषा लगाएर उपस्थित हुँदा सांसद अन्सारी भने स्कुल...

युद्धविरामका लागि अमेरिकाले इरानलाई पठायो प्रस्ताव

३८ मिनेट अघि   सेतोपाटी

अमेरिकाले इरानलाई युद्बविरामका लागि १५ बुँदे प्रस्ताव पठाएको छ। यही साताको सुरूवातमा अमेरिकाले मध्यस्थकर्तामार्फत इरानलाई युद्धविरामका लागि १५ बुँदे प्रस्ताव पठाएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। युद्धविरामका लागि अमेरिकी प्रस्तावमा इरानले कहिल्यै परमाणु हतियार नबनाउने, तीन ठूला परमाणु भट्टीहरू; फर्दो,...

अप्ठ्यारोमा परेका बेला पार्टीभित्र समस्या सिर्जना गर्न खोज्नु उपयुक्त होइन–केपी ओली

४० मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रतिकूल अवस्था वा अप्ठ्यारोमा परेका बेला पार्टीभित्रैबाट अनेक प्रकारका समस्या सिर्जना गर्ने खालका प्रवृत्तिहरू उपयुक्त नभएको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित प्रतिनिधि सभाका र राष्ट्रिय सभाका सदस्यहरूलाई सम्बोधन गर्दै पार्टीभित्र एकता...

राम्रो काम गर्दागर्दै हामी माथि हमला भयो–अध्यक्ष ओली

५२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नराम्रो कामबाट पछाडि परेका, पारिएका नभएको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राम्रो कामका कारण पार्टीमाथि हमला भएको बताए। ‘हामी नराम्रो कामबाट पछाडि परेका, पारिएका होइनौं। राम्रो...

इरानसँगको युद्धका कारण सरेको ट्रम्पको चीन भ्रमण मे महिनामा हुने

५४ मिनेट अघि   सेतोपाटी

इरानसँग जारी युद्धका कारण सरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण मे महिनामा हुने भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटेर केही महिनाअघि चीनसँग भएको व्यापार सुलहलाई अन्तिम रूप दिन ट्रम्प मार्चको अन्त्यमा चीन जाने कार्यक्रम थियो। तर युद्ध चलिरहेको...

सांसदको शपथसँगै ज्ञानेन्द्र शाहीको थप शपथ- बरू नष्ट हुन्छु, भ्रष्ट हुन्नँ

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सांसद पदको शपथसँगै थप शपथ पनि लिएका छन्।  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले आज ज्येष्ठ सदस्य अर्जुननरसिंह  केसीसँग शपथ लिएका हुन्। शपथसँगै शाहीले थप शपथमा हस्ताक्षर गरेर संघीय संसद सचिवालयलाई दिएका हुन्।  ‘बरु...

बालेनले शपथ लिँदा छातीमा लगाएको ब्याज के हो?

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथग्रहण समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले छातीमा एक विशेष खालको 'ब्याज' लगाएको देखियो। उनले लगाएको ब्याज किराँती संस्कृतिमा लगाइने 'सिलाम साक्मा' हो। बालेनले मात्र होइन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, नेकपा एमालेका...

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, लगत्तै संसदीय दल बैठक पनि बस्ने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ। प्रवक्ता मनिष झाका अनुसार आज अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बस्नेछ। त्यसपछि संसदीय दल बैठक पनि बस्नेछ। सांसदहरू सिंहदरबारमा शपथ लिएर पार्टी केन्द्रीय कार्यालय च:मति गएका छन्। रास्वपाले आज वरिष्ठ नेता...

२९५० विन्दुमा नेप्से, १३ अर्ब बढीको सेयर किनबेच

१ घण्टा अघि   सेतोपाटी

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा बन्द भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।  बुधबार १५ अर्ब नौ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आज १३...

फिल्म 'बेहुली' मा कुल ब्वाय र दिव्या, तीजमा प्रदर्शन हुने

१ घण्टा अघि   सेतोपाटी

संगीतकार अर्जुन पोखरेलको निर्माणमा फिल्म 'बेहुली' बन्ने भएको छ। पारस बम ठकुरी ‘कुल ब्वाय’ र दिव्या रायमाझी मुख्य भूमिकामा रहने फिल्मको बिहीबार ललितपुरको कार्यविनायक मन्दिरमा शुभसाइत पूजा गरिएको छ।  'होस्टेल ३' फ्रेम्ड निर्देशक सशान कँडेलको निर्देशन रहने फिल्म प्रेमकथा तथा पारिवारिक...

एन्फा अध्यक्षका प्रत्यासी केसीसहितका प्रतिनिधिले निर्वाचन बहिष्कार गर्ने

१ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार झापामा हुने साधारण सभामार्फत् हुने निर्वाचनमा भाग नलिने अध्यक्षका प्रत्यक्ष दीर्घबहादुर केसी (कुमार) ले घोषणा गरेका छन्। राष्ट्रिय खेलकुद परिषदले आफ्नो निर्देशन विपरित निर्वाचन गर्न लागेको भन्दै एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको...

अबको नेपाल युवाको नेतृत्वमा!

२ घण्टा अघि   सेतोपाटी

नेपाल आज इतिहासकै एक महत्त्वपूर्ण मोडमा उभिएको छ— जहाँ परिवर्तनको गति, सम्भावनाको विस्तार र विकासको मार्ग युवाको काँधमा निर्भर छ। विश्वव्यापी प्रतिस्पर्धा, प्रविधिको तीव्र विकास र सामाजिक–आर्थिक परिवर्तनका बिच नेपालले अब स्पष्ट रूपमा युवामैत्री सोच, नीति र कार्यक्रममार्फत आफ्नो भविष्य...

नवनिर्वाचित सांसदहरूले लिए शपथ (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।  सिंहदरबारस्थित संसद भवनको अस्थायी संरचनामा बिहीबार सांसदहरूले शपथ लिएका हुन्।  स्थायी भवन निर्माण कार्य नसकिएका कारण अस्थायी संरचना तयार गरी सांसदहरूलाई शपथ ग्रहण गराइएको हो।  ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूले शपथ ग्रहण...

के भन्यो कार्की आयोगले न्यायालय र न्याय क्षेत्रबारे?

२ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनका क्रममा भएका मानवीय र भौतिक क्षतिबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले न्याय क्षेत्रको अति राजनीतिकरण र खर्चिलो न्याय प्रणाली पनि जेनजी आन्दोलनको एउटा कारण भएको उल्लेख गरेको छ।  ‘सन् २०२५ को जुलाईसम्म नेपालका सबै अदालतहरूमा १...

सिंहदरबारमा बालेन पुग्दा (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह सिंदहरबार पुगेका छन्। शपथ ग्रहणका लागि उनी २ बजेपछि मात्रै सिंहदरबार पुगेका हुन्।  उनी पुगेको केही बेरपछि मात्रै रास्वपा सभापति रवि लामिछाने सिंहदरबारस्थित अस्थायी भवनमा पुगेका थिए।  उनीहरू २ बजेपछि पुगेका कारण शपथ...

शपथ लिँदै नवनिर्वाचित सांसदहरू (लाइभ)

२ घण्टा अघि   सेतोपाटी

नवनिर्वाचित सांसदहरूको शपथ आज हुँदैछ। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आज शपथ खुवाउन लागिएको हो। सिंहदरबारस्थित संघीय संसद भवनमा शपथ हुनेछ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ खुवाउनेछन्। केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका थिए। लाइभ-...

शपथका लागि सिंहदरबार पुगे सांसदहरू (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहीबार शपथ लिँदैछन्। शपथका लागि नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रतिनिधिसभा भवनमा भेला हुने क्रम जारी छ। केही सांसदहरू आ-आफ्नो संस्कृति झल्किने पोसाकमा उपस्थित छन्।  प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।  राष्ट्रपति...

'पूरा ग्यास सिलिण्डर बजारमा पठाउने विषयबारे निगममा छलफल भएको छैन'

३ घण्टा अघि   सेतोपाटी

नेपाल आयल निगमले ग्यासको पूरा सिलिण्डर ढुवानी तथा आपूर्तिबारे कुनै ठोस निर्णय नभएको बताएको छ। हालसम्म इरान–इसराइलबीचको द्वन्द्व कहिलेसम्म लम्बिने हो भन्ने यकिन नभएका कारण पूरा ग्यास सिलिण्डर बजारमा लैजानेबारे नसोचिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। 'पूरा ग्यास बजारमा...