२९५० विन्दुमा नेप्से, १३ अर्ब बढीको सेयर किनबेच
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा बन्द भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ। बुधबार १५ अर्ब नौ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आज १३...
