सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा ४ जना पक्राउ
कपिलवस्तु प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ। कपिलवस्तु नगरपालिका–४ का २६ वर्षीय राज भनिने दुर्गेश यादव र कपिलवस्तु–२ का २२ वर्षीय पवनकुमार गुप्तालाई प्रहरीले पक्राउ गरी सार्वजनिक शान्तिमा खलल पुर्याएको सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ। स्थानीय...
