ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानमन्त्री कार्यालयले भन्यो- विद्युतीय गाडी लुम्बिनीमै चलाऊ

३ मिनेट अघि   सेतोपाटी

६ वर्षसम्म सञ्चालन हुन नसकेका विद्युतीय बसहरू लुम्बिनीमै सञ्चालन गर्न प्रधानमन्त्री कार्यालयले लुम्बिनी विकास कोषलाई निर्देशन दिएको छ। पर्यटकहरूलाई सहज सेवा दिन भन्दै एसियाली विकास बैंकले उपलब्ध गराएका बसहरू सञ्चालन नगरी अलपत्र पारेपछि नागरिक उड्डयन प्राधिकरणले काठमाडौं लैजाने निर्णय गरेको थियो। लुम्बिनीका...

रूथलेक्सको स्वरमा 'नखोज मेरो फाइदा तिमी' मार्फत सुपरस्टार इन्टरटेनमेन्टको पुनरागमन

६ मिनेट अघि   सेतोपाटी

सन् २०१० को सुरूवाततिर सिओडी ब्यान्डका सदस्यहरूले स्थापना गरेको 'सुपरस्टार इन्टरटेनमेन्ट' नेपाली भिडिओ प्रोडक्सनको क्षेत्रमा चर्चित नाम हो।  विगत १४ वर्षपछि नयाँ कलाकारहरूलाई प्लेटफर्म प्रदान गर्दै आएको यसले नेपाली संगीत उद्योगमा गहिरो छाप छोडेको छ। यस कम्पनीले आफ्नो यात्रा दिवंगत...

प्रधान न्यायाधीश राउतको बिदाइ हुँदै, भोलि सपना प्रधान मल्लले कामु सम्हाल्ने

२४ मिनेट अघि   सेतोपाटी

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा जाँदैछन्। २०८१ असोज २० गते प्रधान न्यायाधीशमा नियुक्त भएका राउत ६५ वर्षको उमेर पूरा भएसँगै अवकाशमा जान लागेका हुन्।     संविधानको धारा १३१ (ख) अनुसार प्रधानन्यायाधीश र न्यायाधीश ६५ वर्ष उमेर पूरा भएपछि...

धुम्बाराहीमा देउवा पक्षको छलफल (तस्बिरहरू)

५१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले काठमाडौंको धुम्बाराहीमा आज छलफल गरेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आज छलफल गरेको हो। छलफलको नेतृत्व नेता पूर्णबहादुर खड्काले गरेका छन्।  चुनावी समीक्षा, पार्टीको आन्तरिक विषयलगायत छलफलका एजेन्डा रहेको नेताहरूले बताएका छन्। देउवा पक्षले यो...

सर्वदलीय बैठक आह्वान, भोलि बस्ने

१ घण्टा अघि   सेतोपाटी

संघीय संसद् सचिवालयले संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बोलाएको छ। संसद्मा प्रतिनिधित्व गरेका सबै दललाई भोलि बुधबार अपराह्न १ बजे सर्वदलीय बैठकका निम्ति आमन्त्रण गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को...

१०० दिनभित्र नागरिकता, पासपोर्ट र लाइसेन्सको होम-डेलिभरी कसरी?

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले जारी गरेको शासकीय सुधारका १०० कार्यसूची अनुसार काम हुने हो भने अबको १०० दिनभित्र पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजात घर–घरै डेलिभरी हुनेछ। जनताले यस्ता सरकारी कागजातका लागि सुरूमा आवेदन दिँदा पनि लाइन...

बालेनले गभर्नरलाई भने- डर नमानी काम गर्नुहोस्

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलबीच हिजो (सोमबार) साँझ करिब एक घण्टा लामो भेटवार्ता भएको छ।  भेटमा समग्र आर्थिक अवस्था, सुधारका प्राथमिकता र आगामी रणनीतिबारे विस्तृत छलफल भएको थियो।  स्रोतका अनुसार भेटका क्रममा प्रधानमन्त्री...

निवासमा नेताहरू बोलाएर के छलफल गरिरहेका छन् रास्वपा सभापति रवि लामिछाने?

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बूढानीलकण्ठस्थित आफ्नो निवासमा विभिन्न दलका नेताहरूसँग भेटघाट र परामर्श थालेका छन्। सभापति लामिछानेले मंगलबार बिहान आम जनता पार्टीका अध्यक्ष प्रभु साहसँग छलफल गरेका हुन्। छलफलका क्रममा सभापति लामिछानले परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइ...

पिएसएल टिम लाहोरले गर्‍यो तीव्र गतिका बलर शाहीन अफ्रिदीलाई १० लाख जरिवाना

१ घण्टा अघि   सेतोपाटी

पाकिस्तान सुपर लिग (पिएसएल) टिम लाहोर कलन्दर्सले आफ्ना कप्तान शाहीन शाह अफ्रिदीलाई सुरक्षा प्रोटोकल (नियम) उल्लंघन गरेको आरोपमा १० लाख पाकिस्तानी रुपैयाँ (करिब ३६०० अमेरिकी डलर) जरिवाना गरेको छ।  पन्जाब प्रहरीले अफ्रिदीले टिम बसेको होटलमा सुरक्षा नियम तोडेको उजुरी गरेपछि...

सामसङले ल्यायो 'स्मार्ट घर, स्मार्ट सुरुवात' अभियान

१ घण्टा अघि   सेतोपाटी

सामसङ नेपालले 'स्मार्ट घर, स्मार्ट सुरुवात' अफर ल्याएको छ। यो अफर अप्रिल १ देखि मे १४ सम्म लागु हुने कम्पनीले बताएको छ। विश्वकै नम्बर १ भिजन एआई टिभी र बिस्पोक एआई होम एप्लायन्सहरूमा आकर्षक अफरहरूका साथ आफ्नो जीवनशैलीलाई सजिलो बनाउन र...

एमाले सचिवालय बैठक जारी

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले सचिवालय बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालयको छैटौं बैठक बसेको हो। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध एमालेले सुरू गरेको आन्दोलनबारे छलफल हुने बताइएको छ। त्यस्तै प्रतिनिधि सभाको पहिलो बैठक आह्वान भएको सन्दर्भमा संसदमा एमालेको रणनीति...

शाहरूख खानको फिल्म 'किङ' को दुबई छायांकन स्थगित

२ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'किङ' को दुबईमा तय गरिएको छायांकन तालिका सुरक्षा कारणले स्थगित गरिएको छ।  मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव, विशेषगरी इरान-इजरायलबीचको द्वन्द्वका कारण सम्भावित सुरक्षा जोखिम बढेपछि निर्माण टोलीले छायांकन रद्द गर्ने निर्णय गरेको हो। फिल्मका निर्देशक...

मन्त्रीसँग 'घुस नलिने-नदिने' समझदारीपछि महासंघले जारी गर्‍यो सर्कुलर

२ घण्टा अघि   सेतोपाटी

नेपाल निर्माण व्यवसायी महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँग 'घुस नलिने-नदिने' समझदारी गरेको छ। महासंघको अधिवेशन उद्घाटन समारोहमा उपस्थित हुन निम्तो दिन गएको टोलीसँग मन्त्री लम्सालले यस्तो समझदारी गरेका हुन्। लामो समयदेखि विभिन्न कारणले रोकिँदै आएको महासंघको अधिवेशन मंगलबार हुँदैछ। महासंघको...

सर्वसाधारणका लागि चैत २६ गतेदेखि आइपिओ बिक्री गर्दै एपोलो हाइड्रोपावर

२ घण्टा अघि   सेतोपाटी

एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चैत २६ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।...

उच्च अदालत पाटनका दुई न्यायाधीशविरूद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता

२ घण्टा अघि   सेतोपाटी

उच्च अदालत पाटनका दुई जना न्यायाधीशविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। सोमबार सर्वोच्च अदालतमा न्यायाधीश ऋषि राजभण्डारी र गोपालप्रसाद बास्तोलाविरूद्ध अदालतको अवहेलना रिट दर्ता भएको हो। कानुनका विद्यार्थी विवेक चौधरीले दुई न्यायाधीशविरूद्ध नै सर्वोच्चमा रिट दायर गरेका हुन्।...

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

२ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ।  सोमबार प्रतितोला दुई हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ६ हजार सात सय रूपैयाँ बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार दुई...

निम्तो दिन गएका महासंघ पदाधिकारीसँग भौतिक मन्त्री लम्सालले गरेको 'अनौठो समझदारी'

३ घण्टा अघि   सेतोपाटी

आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साललाई भेट्न नेपाल निर्माण व्यवसायी महासंघको टोली मन्त्रालय पुगेको थियो। लामो समयदेखि विभिन्न कारणले रोकिँदै आएको महासंघको अधिवेशन मंगलबार हुँदैछ। महासंघको अधिवेशन उद्घाटन समारोहमा प्रायः भौतिक मन्त्रीको उपस्थिती रहँदै आएको छ। महासंघको टोली...

हामी छिन्न भिन्न भएर बिग्रनु हुन्न- महामन्त्री पौडेल

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकढिक्का राख्नुपर्नेमा जोड दिएका छन्। उनले एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका हुन्। देशका हरेक संकटमा पार्टी एकजुट रहेको भन्दै उनले एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता हासिल गरेको...

बीमा सेवा दिन आनाकानी गर्ने अस्पताललाई कारबाही हुन्छ- बीमा बोर्ड

४ घण्टा अघि   सेतोपाटी

विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ। बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको...

एमालेले किन बोलायो सचिवालय बैठक?

४ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। मंगलबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालयको छैटौं बैठक बस्न लागेको हो। आज बस्ने सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध एमालेले सुरू गरेको आन्दोलनबारे छलफल हुनेछ। त्यस्तै प्रतिनिधि सभाको पहिलो बैठक...

सेयर लगानीकर्ताले दुई दिनमा गुमाए २ खर्ब रूपैयाँ!

५ घण्टा अघि   सेतोपाटी

नयाँ सरकार गठनपछि सेयर बजार लगातार उच्चले घटिरहेको छ। नयाँ सरकार बनेपछि दुई दिन खुलेको बजार दुवै दिन घट्यो। यो दुई दिनमा नेप्सेले ११८ अंक गुमाएको छ। लगानीकर्ता छोटेलाल रौनियार यो अवस्थालाई बजारले सरकारलाई नरूचाएको अर्थमा लिन नहुने बताउँछन्। 'निर्वाचनको परिणामपछि पनि सेयर...

हर्मुज हुँदै आवतजावत गर्ने जहाजबाट इरानले शुल्क उठाउने

५ घण्टा अघि   सेतोपाटी

इरानले हर्मुजमा आवतजावत गर्ने जहाजहरूबाट शुल्क असुल्ने भएको छ। सोमबार इरानको संसदीय समितिले हर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजहरूबाट टोल शुल्क असुल गर्ने योजना स्वीकृत गरेको हो। यो योजनालाई इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) निकट फार्स न्युज एजेन्सीका अनुसार राष्ट्रिय सुरक्षा...

काठमाडौंका पूर्वसिडिओ छविलाल रिजाल पक्राउ

५ घण्टा अघि   सेतोपाटी

काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परेका छन्। मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरिएको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए।  भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा...

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

६ घण्टा अघि   सेतोपाटी

चट्याङका कारण अवरुद्ध बनेको यहाँको विद्युत् सेवा पुनः सुचारु भएको छ। गत शनिबार अपराह्न परेको चट्याङले जिल्लाका विभिन्न क्षेत्रमा जडान गरिएका ‘ट्रान्सफर्मर’ उपकरणमा क्षति पुगेको थियो। क्षति भएका उपकरण तत्काल प्रतिस्थापन गरी सेवा पुनः सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरण शाखाले...