स्कुटर दुर्घटनामा एकको मृत्यु
दाङको तुलसीपुरमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ। टिपरको ठक्करबाट स्कुटर पछाडि सवार तुलसीपुर उपमहानगरपालिका–९ की ४९ वर्षीया पुष्पा कँडेलको मै मृत्यु भएको हो। श्रीमान–श्रीमती सवार रा ७ प ६३३१ नम्बरको स्कुटर श्रीमान दुर्गा कँडेलले चलाएका थिए।...
