नेपाली राष्ट्रिय टोलीमा दुई सहायक प्रशिक्षकसहित पाँच सपोर्टिङ स्टाफ नियुक्त
अखिल नेपाल फुटबल संघ (एन्फा) ले हङकङविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीका लागि राष्ट्रिय पुरुष टोलीको सपोर्टिङ स्टाफको अन्तिम रूपमा टुंगो लगाएको छ। बालगोपाल साहुखला र चेत कुमार घिमिरेलाई सहायक प्रशिक्षक नियुक्त गरिएको छ। यस्तै मदनलाल श्रेष्ठलाई टोली व्यवस्थापकको जिम्मेवारी दिइएको...
