ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सांसद बनेकी सहिदकी आमा भावुक भइन् तालिममा

७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी रचना खतिवडा सोमबार आयोजित अभिमुखीकरण कार्यशालामा भावुक भएकी छन्। उनी जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा हुन्। भदौ २३ को घटनामा रसिकको ज्यान गएपछि उनी सहिदहरूको न्यायका लागि सडकमा आवाज उठाउँदै आएकी...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुन: सञ्चालनमा

७ मिनेट अघि   सेतोपाटी

दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ। सोमबार दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक इरानले गरेको ड्रोन आक्रमणका कारण केही समय विमानस्थल अवरुद्ध भएको थियो। उक्त घटनापछि फ्लाई दुबईले नेपालबाट हुने उडान रद्द गरेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुबई अन्तर्राष्ट्रिय...

तस्बिरमा हेर्नुस् रास्वपाको अभिमुखीकरण

१८ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यशाला ललितपुरमा सुरू भएको छ। दुई दिनसम्म ग्वार्कोस्थित रोयल टुलिप होटलमा चल्ने अभिमुखीकरणमा पार्टीका सभापति रवि लामिछाने, उपसभापतिद्वय, डोलप्रसाद अर्याल (डिपी), स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र केही आगन्तुक प्रशिक्षकहरूले अभिमुखीकरण दिने...

सुरू भयो रास्वपाको अभिमुखीकरण, उद्घाटन सत्रमा छैनन् बालेन

४२ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यशाला ललितपुरमा सुरू भएको छ। दुई दिनसम्म ग्वार्कोस्थित रोयल टुलिप होटलमा चल्ने अभिमुखीकरणमा पार्टीका सभापति रवि लामिछाने, उपसभापतिद्वय, डोलप्रसाद अर्याल (डिपी), स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र केही आगन्तुक प्रशिक्षकहरूले अभिमुखीकरण दिने...

सांसद बनिन् सहिदकी आमा

१ घण्टा अघि   सेतोपाटी

२२ वर्षीय सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा प्रतिनिधिसभा सांसद बनेकी छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खसआर्य समूहबाट समानुपातिक सांसद बनाएको हो। जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते प्रहरीको गोली लागेर छोराको मृत्यु भएपछि रचना न्यायका लागि...

'ब्याटल अफ गलवान' बाट 'मातृभूमि'– सलमानको फिल्मको शीर्षक परिवर्तनको कारण के?

१ घण्टा अघि   सेतोपाटी

अभिनेता सलमान खानको फिल्म 'ब्याटल अफ गलवान' को नाम परिवर्तन गरेर 'मातृभूमिः मे वार रेस्ट इन पिस' राखिएको छ। सलमानले सोमबार एक नयाँ पोस्टर र ट्यागलाइन सार्वजनिक गर्दै यस्तो घोषणा गरेका गरेका थिए। यसरी शीर्षक परिवर्तन गर्नुको कारणबारे भारतीय मिडियाले विभिन्न दाबी...

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ बढेको छ।  सोमबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँ बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको...

दार्चुलामा भूकम्प

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दार्चुलामा भूकम्प गएको बताएको छ।  केन्द्रका अनुसार दार्चुलाको सिटौला केन्द्र गरी बिहान १०ः१२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो।  भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त भएको छैन।

आज पनि अपराह्नपछि हावाहुरी चल्न सक्ने

१ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार अपराह्नपछि देशका केही स्थानहरू हावाहुरीको सम्भावना रहेको बताएको छ।  महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ, असिनासहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ। सोमबारको हावाहुरीबाट...

शिखर पावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

१ घण्टा अघि   सेतोपाटी

शिखर पावर डेभलपमेन्टको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ।  कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १ लाख ८४ हजार २६० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। कुल २६ लाख ८७ हजार ३४७ जनाले २ करोड ८८...

अभिमुखीकरणका लागि कार्यक्रमस्थल पुगे रास्वपा सांसदहरू (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

अभिमुखीकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवसांसदहरू कार्यक्रमस्थल पुगेका छन्। मंगलबारदेखि दुई दिन ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा अभिमुखीकरण कार्यक्रम सुरू हुँदैछ। त्यस कार्यक्रममा सहभागी हुन नवसांसदहरू कार्यक्रम स्थलमा पुगेका हुन्। कार्यक्रमको उद्घाटन उपसभापति समेत रहेका पार्टी संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद...

पहिलो पारलैंगिक महिला सांसद बनेर इतिहास रच्दै भूमिका

२ घण्टा अघि   सेतोपाटी

भूमिका श्रेष्ठ नेपालकै पहिलो पारलैंगिक (ट्रान्सजेन्डर) महिला सांसद बनेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फबाट आदिवासी–जनजाति कोटाबाट भूमिका सांसद भएकी हुन्। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट भने सांसद हुने उनी दोस्रो व्यक्ति हुन्। यसअघि यो समुदायबाट सुनिलबाबु पन्त सांसद भएका थिए। सुनिलबाबु संविधान सभा सदस्य हुने...

हावाहुरीबाट रूख ढलेर कटारीमा २ जनाको मृत्यु, ६ घाइते

२ घण्टा अघि   सेतोपाटी

उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार सोमबार साँझ आएको हुरीबाट कटारी–८ थलियाटारका ४९ वर्षीया मीनामाया तामाङको  कुटमेरो...

समानुपातिकबाट सांसद सिफारिस भएपछि लीमा अधिकारीले निफ्रा बैंकबाट दिइन् राजीनामा

२ घण्टा अघि   सेतोपाटी

नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सञ्चालक समिति सदस्यबाट लीमा अधिकारीले राजीनामा दिएकी छन्।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुने भएपछि अधिकारीले सोमबार निफ्राबाट बिदा लिएकी हुन्। अधिकारी रास्वपाकी केन्द्रीय कोषाध्यक्ष हुन्।  साढे ४ वर्ष निफ्रा सञ्चालक...

अपडेट– भेरीमा बेपत्तामध्ये छोरीको शव पनि फेला

३ घण्टा अघि   सेतोपाटी

भेरी नदीमा हराएकामध्ये ११ वर्षीया आशा कठायतको शव पनि फेला परेको छ।  मंगलबार बिहान खोजी गर्ने क्रममा आशाको शव फेला परेको हो।  सोमबार बेलुकी उनकी ३८ वर्षीया आमा माया कठायतको शव फेला परेको थियो।  अझै ५ वर्षीय छोरा दीपक कठायतको...

फिल्म 'हामी तीन भाइ' को ट्रेलर सार्वजनिक

३ घण्टा अघि   सेतोपाटी

प्रदर्शन तयारीमा रहेको फिल्म 'हामी तीन भाइ' को ट्रेलर सार्वजनिक भएको छ। मधुसूदन भट्टराई निर्देशित फिल्मको ट्रेलरमा गाउँमा बस्ने तीन दाजुभाइको कथा देखाइएको छ। सुरूमा निकै मिल्ने दाजुभाइहरू विवाहपछि परिवारभित्र विभिन्न कारणले मनमुटावमा पर्ने संकेत ट्रेलरमा देखिन्छ। विशेषगरी विवाहपछि आउने...

'आबाट आमा' को कमाइ १३ करोड पुग्यो, अरू तीन फिल्मले कति कमाए?

३ घण्टा अघि   सेतोपाटी

चन्द्र पन्त निर्देशित फिल्म 'आबाट आमा' को कमाइ १३ करोड रूपैयाँ नजिक पुगेको छ। माघ १६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले फागुन ३० गते (शनिबार)सम्म १२ करोड ९९ लाख ३ हजार ८२० रूपैयाँ कमाइ गरेको हो।  पल शाह, विपना थापा, प्रदीप रावतलगायत...

नेप्सेमा छिटो छिटो भइरहेको छ क्रस–ओभर, के संकेत गर्छ?

३ घण्टा अघि   सेतोपाटी

सामान्यतयाः सेयर बजारको प्राविधिक विश्लेषणमा प्रयोग हुने ५० दिने र २०० दिने मुभिङ एभरेज दीर्घकालीन प्रवृत्ति प्रक्षेपण गर्न प्रयोग गरिन्छ। तर पछिल्लो समय नेप्सेमा यी दुई रेखाबीच चाँडो चाँडो क्रस–ओभर भएको देखिन्छ। किन त यसले संकेत अनुसार दीर्घकालीन प्रवृत्ति देखाउन सकिरहेको...

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

४ घण्टा अघि   सेतोपाटी

सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ। आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो। आगलागीका घटनाले वनजंगलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ। डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीले ९६ प्रतिशत ढडेलोको कारण मानवीय लापरवाही...

नवसांसदहरूलाई रास्वपाको अभिमुखीकरण आजबाट, यी हुन् प्रशिक्षक

५ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीहरूले नवसांसदहरूलाई मंगलबारबाट अभिमुखीकरण गर्दैछ। दुई दिनसम्म ललितपुर, ग्वार्कोस्थित रोयल टुलिप होटलमा चल्ने अभिमुखीकरणमा पार्टीका सभापति रवि लामिछाने, उपसभापतिद्वय, डोलप्रसाद अर्याल (डिपी), स्वर्णिम वाग्ल महामन्त्री कविन्द्र बुर्लाकोटी र केही आगन्तुक प्रशिक्षकहरूले अभिमुखीकरण दिनेछन्। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार...

नवलपरासीपूर्वमा जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणदर उच्च बनेपछि ३५ वर्षमाथिलाई खोप लगाइँदै

५ घण्टा अघि   सेतोपाटी

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चालन गरिएको छ। जिल्लाभर यही चैत १ गतेदेखि जापनिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईंले...

यी स्थानमा आज चट्याङसहित हल्का वर्षा

६ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र...

आज कति पुग्यो अमेरिकी डलरको मूल्य?

६ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ३४ पैसा र...

समानुपातिकतर्फका सांसदलाई बुधबार प्रमाणपत्र दिइने

६ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ। राजनीतिक...