बज्रचार्यले लिए एनआरएनए अध्यक्षमा दिएको उम्मेदावरी फिर्ता
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा उम्मेदवारी दिएका रबिन बज्रचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। आइतबार पत्रकार सम्मेलन गरेर बज्रचार्यले अध्यक्षको उम्मेदवारी फिर्ता लिएका हुन्। पत्रकार सम्मेलनमा बज्रचार्य र शर्मा दुवै उपस्थित थिए। निर्वाचनका लागि धेरै खर्च हुने र अर्कातर्फ...
