ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

आर्सनल उपाधितर्फ, म्यानचेस्टर सिटीलाई धक्का

५० सेकेन्ड अघि   सेतोपाटी

इंग्लिस प्रिमियर लिगको पछिल्लो खेलमा आर्सनलले एभर्टनलाई पराजित गर्दै उपाधि होडमा आफ्नो पकड बलियो बनाएको छ भने म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ। आर्सनलले एभर्टनलाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ। यस खेलमा १६ वर्षीय युवा खेलाडी...

हङकङविरूद्धको खेलको लागि नेपालको प्रारम्भिक टोलीमा ४६ खेलाडी

१० मिनेट अघि   सेतोपाटी

नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएसँगै गुग्लिएल्मो एरेनाले ४६ खेलाडीको प्रारम्भिक टोली घोषणा गरेका छन्। नेपाल हङकङबीच चैत १२ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि उनले प्रारम्भिक टोली घोषणा गरेका हुन्। यो खेल...

पानी पार्ने प्रणाली सर्न थाल्यो पूर्व, काठमाडौंमा कति बेला छ वर्षाको सम्भावना

४० मिनेट अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले बाजुरा, बझाङ, डडेलधुरा, डोटी, अछाम लगायत भूभागमा वर्षा भइरहेको बताएको छ। त्यस्तै पाल्पा, गुल्मी, अर्घाखाँची सहित पहाडी जिल्लाहरूमा पनि वर्षा भइरहेको महाशाखाको भनाइ छ। महाशाखाले वर्षा गराउने प्रणाली पूर्वतर्फ सरिरहेको बताएको...

गायक तथा संगीतकार दीपक थापाको उपचारका लागि सहयोगको अपिल

४९ मिनेट अघि   सेतोपाटी

गायक, संगीतकार, एरेन्जर तथा गिटारिस्ट दीपक थापा हाल गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। प्रतिष्ठित ब्यान्ड 'द प्रिज्म' का सदस्यसमेत रहेका थापा क्रोनिक किड्नी डिजिज स्टेज–५ बाट पीडित छन्। सातामा तीनपटक नियमित डायलसिस गराइरहेका उनको स्वास्थ्य सुधारका लागि किड्नी प्रत्यारोपण (ट्रान्सप्लान्ट) आवश्यक...

बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ

१ घण्टा अघि   सेतोपाटी

महिला सांसद गौरी कुमारी यादवकी आमा उनलाई डाक्टर बनाउन चाहन्थिन्। आमाले देखेको सपना गौरीले पूरा गर्न सकिनन्। तर डाक्टरी पढ्ने नीति निर्माणको तहमा उनी आइपुगेकी छन्। फागुन २१ को प्रतिनिधिसभा चुनावमा महोत्तरी–४ बाट ३० हजार भोट ल्याएर गौरी निर्वाचित भएकी...

'मितज्यू' को प्रदर्शन अघि सारियो, अब जेठ ८ मा रिलिज

१ घण्टा अघि   सेतोपाटी

दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको मुख्य अभिनय रहेको फिल्म 'मितज्यू' को प्रदर्शन मिति अघि सारिएको छ।  निर्माताले आइतबार पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन्। यसअघि जेठ १५ गते रिलिज हुने भनिएको फिल्म अब जेठ...

चैत ९ गतेदेखि आइपिओ बिक्री गर्दै स्नो रिभर्स

१ घण्टा अघि   सेतोपाटी

स्नो रिभर्स लिमिटेडले चैत ९ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रूपैयाँको २० प्रतिशत...

सोलु हाइड्रोपावरको कतिमा भयो पहिलो कारोबार?

१ घण्टा अघि   सेतोपाटी

सोलु हाइड्रोपावरको सेयर कारोबार आज (आइतबार) देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ३०० रूपैयाँमा कारोबार खुला भएको हो। सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ। कम्पनीको 'एसओएचएल' संकेतमा सेयर कारोबार खुला भएको छ। बिहीबार नेप्सेमा कम्पनीको...

काठमाडौं मेडिकल कलेजमा दुर्लभ मस्तिष्क रोगको सफल उपचार

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं मेडिकल कलेजमा दुर्लभ र जटिल मस्तिष्क रोगको सफल उपचार गरिएको छ। न्युरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वको चिकित्सकहरूको टोलीले ७२ वर्षीया महिलाको ठूलो आकारको मस्तिष्क एन्युरिज्म उपचार गरेको हो। अस्पतालका अनुसार बिरामीको मस्तिष्कको रक्तनलीमा २.५ सेन्टिमिटरभन्दा ठूलो एन्युरिज्म देखिएको...

सानिमा जिआइसी इन्स्योरेन्सको लाभांश घोषणा

१ घण्टा अघि   सेतोपाटी

सानिमा जिआइसी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित...

रास्वपा सचिवालय बैठक भर्चुअल रूपमा बस्ने, फर्किन थाले कार्यालय पुगेका नेताहरू (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भर्चुअल रूपमा बस्ने भएको छ। केन्द्रीय कार्यालय च:मति पुगेका नेताहरू पनि फर्किन थालेका छन्। उपसभापति डिपी अर्याल, प्रवक्ता मनिष झा, नेता सोबिता गौतमलगायत कार्यालय पुगेका थिए। यसअघि रास्वपाले केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने...

एकैदिन प्रतितोला ४८ सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ घटेको छ।  शुक्रबार प्रतितोला दुई हजार आठ रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला चार हजार आठ सय रूपैयाँ घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार चार सय...

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु, चालक फरार

२ घण्टा अघि   सेतोपाटी

हरिनगर गाउँपालिका–१ मा गए राति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए। भुटहाबाट हरिनगरतर्फ गइरहेको प्रदेश०१–०२–०५७प ४८९९ नम्बरको मोटरसाइकललाई उखु लिएर आइरहेको स१ज...

एफएनसिसिआई निर्वाचन: एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डेको दाबी

२ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्य समितिको लागि उद्योग व्यवसायीले भटाभट उम्मेदवारी घोषणा गर्न थालेका छन्। चैत २८ र २९ गते काठमाडौंमा हुने अधिवेसनले महासंघको विधानअनुसार स्वतः अध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित गर्नेछ। अन्य पदको लागि भने उम्मेदवारी घोषणा भइरहेको छ। यसबीच...

नयाँ सरकार बनेपछि विकासको सुस्त कामले कसरी पाउँछ रफ्तार, कहाँ छ बाधा?

२ घण्टा अघि   सेतोपाटी

यो वर्ष पुँजीगत खर्च विगत भन्दा पनि झन सुस्त छ। विशेषगरी सरकारी लगानीमा हुने पूर्वाधार निर्माणको काम अति सुस्त भएका कारण पुँजीगत खर्च पछिल्लो दशककै कम छ। चालु वर्षको जम्मा ४ खर्ब ७ अर्बको पुँजीगत बजेटमा ८ महिना सकिँदा १९...

युएईका तीन प्रमुख बन्दरगाह खाली गर्न इरानले दियो चेतावनी

३ घण्टा अघि   सेतोपाटी

इरानले संयुक्त अरब इमिरेट्स (युएई) का तीन प्रमुख बन्दरगाह क्षेत्र खाली गर्न चेतावनी दिएको हो। अमेरिका र इसराइलसँगको युद्ध तेस्रो सातामा प्रवेश गर्न लाग्दा इरानले पहिलो पटक छिमेकी देशका गैर अमेरिकी सम्पत्तिलाई पनि निशाना बनाउन सक्ने चेतावनी दिएको हो। उसले...

पार्टीका नेताबाटै घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना फैलाउने काम भयो– भट्टराई

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका नेताहरूबाट आफूविरूद्ध घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना फैलाउने काम भएको बताएका छन्। चुनावमा पराजय व्यहोरेपछि एमाले नेताहरू एकार्काविरूद्ध आलोचना गर्न थालेका छन्। संस्थापनइतर समूहका नेताहरूले पार्टी नेतृत्वले पराजयको नैतिक जिम्मा लिनुपर्ने...

प्रधान सम्पादक नियुक्तिका लागि कान्तिपुर दैनिकले गर्‍यो दरखास्त आह्वान

३ घण्टा अघि   सेतोपाटी

कान्तिपुर मिडिया ग्रुपद्वारा सञ्चालित कान्तिपुर दैनिकले प्रधान सम्पादक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। यसअघिका प्रधान सम्पादक उमेश चौहानले शुक्रबार राजीनामा दिएका थिए। चौहानले राजीनामा दिएपछि कान्तिपुरले नयाँ प्रधान सम्पादक नियुक्त गर्न दरखास्त आह्वान गर्दै सूचना जारी गरेको हो। जसमा...

झोलुंगे पुलबाट हामफालेका किशोरको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

रूकुम पश्चिममा झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका-१० टोड्के घर भई मुसिकोट नगरपालिका-१ बस्दै आएका १७ वर्षीय महेन्द्र वलीको मृत्यु भएको हो। शनिबार दिउँसो ३ बजे उनी मुसिकोट-१ बराहटाकुरास्थित झोलुंगे पुलबाट हाम फालेका थिए। झन्डै...

बेनी हाइड्रोपावर को आइपिओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन?

३ घण्टा अघि   सेतोपाटी

बेनी हाइड्रोपावर प्रोजेक्टले आज (आइतबार)देखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रूपैयाँको २० प्रतिशत अर्थात...

अहिले सेयर बजारमा देखिएका यी दुई संकेतले के भन्छन्?

४ घण्टा अघि   सेतोपाटी

निर्वाचनपछि खुलेको सेयर बजार उच्चले बढे पनि त्यसपछिका दुई दिन लगातार घट्यो। तेस्रो दिन बिहीबार पुनः सुधार देखियो। बिहीबार नेप्से २३.८७ अंकले बढेर २८२० मा आइपुग्यो। सो दिन नेप्से घटेर २७९३ को न्यून विन्दुसम्म पुगेपछि बढ्न थालेको हो। यसरी हेर्दा नेप्सेले...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। विराटनगरबाट काठमाडौंतर्फ गइरहेको लुप०३–००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र२–०३–०१५प ३३९६ नम्बरको मोटरसाइकललाई शनिबार साँझ करिब ७:३५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

५ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। बैठकमा समानुपातिक तर्फको उम्मेदवारको नाम टुंगो लगाउने कार्यसूची छ। निर्वाचन आयोगले आइतबार भित्र समानुपातिक उम्मेदवारको नाम बुझाउन आइतबारसम्मको...

छिमेकी देशमा आक्रमण नगर्न इरानलाई हमासको आग्रह

५ घण्टा अघि   सेतोपाटी

प्यालेस्टिनी सशस्त्र समूह हमासले इरानलाई छिमेकी देशहरूहरूलाई निशाना नबनाउन आग्रह गरेको छ। शनिबार वक्तव्य जारी गरी हमासले छिमेकी देशहरूमा आक्रमण नगर्न आग्रह गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। 'इरानका दाजुभाइहरूलाई छिमेकी देशहरूलाई निशाना नबनाउन अनुरोध छ,' वक्तव्यमा हमासले...