पार्टीका उम्मेदवार पराजयको कारण खोजेर प्रतिवेदन पठाउन कांग्रेसको परिपत्र
नेपाली कांग्रेसले पार्टीका उम्मेदवारहरू पराजित हुनुको कारण पत्ता लगाएर प्रतिवेदन केन्द्रीय कार्यालय पठाउन मातहत समितिहरूलाई परिपत्र गरेको छ। महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदीप पौडेलले प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई परिपत्र गर्दै अधिकांश स्थानमा पार्टीका उम्मेदवार पराजित भएकोले त्यसको कारण...
