पार्टीका नेताबाटै घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना फैलाउने काम भयो– भट्टराई
नेकपा एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका नेताहरूबाट आफूविरूद्ध घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना फैलाउने काम भएको बताएका छन्। चुनावमा पराजय व्यहोरेपछि एमाले नेताहरू एकार्काविरूद्ध आलोचना गर्न थालेका छन्। संस्थापनइतर समूहका नेताहरूले पार्टी नेतृत्वले पराजयको नैतिक जिम्मा लिनुपर्ने...
