ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

धनुषाका उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

१ मिनेट अघि   सेतोपाटी

धनुषा-१ मा रास्वपाका उम्मेदवार किशोरी साह 'कमल' ले दिएको रिटमा सर्वोच्च अदालतले नाम कालोसूची नराख्न आदेश दिएको छ। बिहीबार न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गरेको हो। उनले नेपाल राष्ट्र बैंक, कर्जा सूचना केन्द्र, निर्वाचन आयोग र जिल्ला निर्वाचन...

सूर्य थापाले चुनावमा कुन शीर्षकमा गरे कति खर्च?

११ मिनेट अघि   सेतोपाटी

प्यूठान प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सूर्यबहादुर थापा क्षेत्रीले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम उनले खर्चको विवरण जिल्ला निर्वाचन...

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका एरेना

५० मिनेट अघि   सेतोपाटी

इटालीका गुग्लिएल्मो एरेना नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा औपचारिक रुपमा नियुक्त भएका छन्।  यसअघि नेपाल आएका एरेनालाई बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा महासचिव किरण राईले नियुक्त पत्र दिए।  ५२ वर्षीय प्रशिक्षक एरिनाको पहिलो जिम्मेवारी मार्च...

चुनावपछि पौडेल र पाण्डेबीच भेटघाट

१ घण्टा अघि   सेतोपाटी

चुनावी नतिजा सार्वजनिक भएसँगै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूबीच छलफल भएको छ। रूपन्देही-२ बाट उम्मेदवार रहेका नेता एमाले उपाध्यक्ष विष्णु पौडेल र नेकपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेबीच बिहीबार चुनावको नतिजा र कम्युनिस्ट पार्टीहरू कसरी अघि बढ्ने भन्ने विषयमा छलफल...

कांग्रेसका १८ उम्मेदवारको धरौटी जफत, ८४ स्थानमा दोस्रो

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले यसपालिको चुनावमा प्रत्यक्षतर्फ १६५ क्षेत्रमै उम्मेदवारी दिएकोमा १८ क्षेत्रमा मात्रै जित्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवारहरू १४७ क्षेत्रमा पछि परे। यीमध्ये ८४ स्थानमा कांग्रेस उम्मेदवारले दोस्रो बढी मत ल्याउँदा ६३ स्थानमा भने अझै...

आर्थिक सुशासनका केही काम भए, बाँकी आगामी सरकारबाट: अर्थमन्त्री खनाल

१ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री रामेश्वर खनालले आर्थिक स्थायित्व कायम गर्ने, सुशासन कायम गर्ने लगायतका विषयमा निजी क्षेत्रसँगको सहकार्यमा वर्तमान सरकार केही काम गर्न सफल भएको बताएका छन्। बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रमा प्रतिनिधिमूलक संस्थाका प्रमुखहरूसँगको भेटमा उनले अति छोटो अवधिको...

'ओपो ए६' नेपाली बजारमा सार्वजनिक, के छन् विशेषता?

१ घण्टा अघि   सेतोपाटी

ओपोले नेपालमा ओपो ए६ स्मार्टफोन सार्वजनिक गरेको छ।  लामो ब्याट्री लाइफ, आकर्षक डिस्प्ले र मजबुत डिजाइनलाई प्राथमिकता दिने प्रयोगकर्तालाई लक्षित गरी यो स्मार्टफोन ल्याइएको कम्पनीले जनाएको छ।  यसमा ७०००एमएएच क्षमताको ब्याट्री रहेको छ जसलाई ४५डब्लु फास्ट चार्जिङले समर्थन गर्दछ, जसले...

निर्वाचन सफलताको बधाई!

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन सम्पन्न भयो जनताको आवाज सफल भयो लोकतन्त्रको फूल आज आशाको विश्वास भई फक्रियो। जनमतको सम्मान गर्दै नयाँ जिम्मेवारी सुरु भयो सङ्कल्पको दीप बोकेर सेवाको बाटो खुल्यो। यो जित केवल तिम्रो होइन, जनताको भरोसाको हो यो यात्रा अब सेवा, इमान...

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

२ घण्टा अघि   सेतोपाटी

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार काठमाडौं ११ स्थित थापाथली चेस पार्कमा हुने भएको छ । विश्व चेस महासंघको ‘फिडे वुमेन्स चेस म्याराथन’ अन्तर्गतको अफिसियल प्रतियोगिताको रुपमा हुने हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय बढी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।...

आश्चर्य!

२ घण्टा अघि   सेतोपाटी

म जाँच नदिए पनि पास भए!  अनि त्यस दिन म पहिलो पटक आश्चर्यमा परेँ प्लस र माइनसको शेष जति पनि गसिप होइन सहरमा तिम्रो तारिफ चलोस् या निन्दा त्यसले सलाई बिलकुल फरक पर्दैन। के तिमीसँग दोस्रो आश्चर्यको कुरा गरूँ? सबैमा...

एक्सनप्रधान फिल्म 'राम नाम सत्य' को टिजर सार्वजनिक (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

विराज भट्टको मुख्य अभिनय रहेको फिल्म 'राम नाम सत्य' को टिजर सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक टिजरमा मुख्य रूपमा एक्सन दृश्यहरूलाई केन्द्रमा राखिएको छ।  विराजको भ्वाइस ओभरसँगै सुरू हुने टिजरले फिल्मको शैली र कथावस्तुबारे संक्षिप्त जानकारी दिन्छ।  अरूको आक्रमणबाट आफ्ना...

सचिन तिमल्सेनाको चुनावी खर्च कति?

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार सचिन तिमल्सेनाले आफ्नो निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता अनुसार तिमल्सेनाले कुल १९ लाख...

हृदयघातका कारण पोखराका पूर्वमेयर कृष्ण थापाको निधन

२ घण्टा अघि   सेतोपाटी

पोखरा महानगरका पूर्व मेयर कृष्ण थापाको ६५ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको छ। प्रतिनिधिसभा निर्वाचनको कास्की क्षेत्र नम्बर १ को समीक्षा बैठक सकिएपछि कुर्चीमा बस्दाबस्दै थापालाई हृदयघात भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए। उनका अनुसार हृदयघात हुनासाथ...

कंगारू किक हान्ने चुन्टे!

२ घण्टा अघि   सेतोपाटी

म यहाँ बिरालोको बात गर्नेछु। यदि तपाईँलाई नाथे कुकुर बिरालाका कुरा के पढ्नु जस्तो लाग्छ भने तपाईंको लागि यो लेख बेकार हुन सक्छ अथवा तपाईँले पशु अधिकारका ठुला कुरा आशा राख्नु भएको छ भने पनि निराशा हात पार्नुहुनेछ। बरु जनावरहरूसँगखेल्न...

आइटी क्षेत्रका अनुभवीले विदेशमा लगानी गर्न चाहे सहजीकरण गर्छौं- गभर्नर विश्वराज पौडेल

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकका गर्भनर विश्वराज पौडेलले नेपालका आइटी कम्पनीलाई विदेशमा लगानी गर्न सहज बनाउन लागेको बताएका छन्। अनुभवी आइटी व्यवसायीले बाहिरका देशमा लगानी गर्छु भनेर आउँदा राष्ट्र बैंकले सहजीकरण गर्ने उनको भनाइ छ। वीरगञ्ज उद्योण वाणिज्य संघको ५० औं वार्षिक साधारण...

अब रङ बदल्नेछन्!

२ घण्टा अघि   सेतोपाटी

बिहानीको घाममा  सुनौलो हुन्छ हिमाल दिउसो चाँदीमय बन्छ सन्ध्यामा स्वर्णिम समयसँगै शुष्क भई  फेर्छन् हरिया पातहरूले रङ फलहरूले पनि  परिपक्वतासँगै फेर्छन् रङ क्षितिज बदल्छ रङ पानी बदल्छ रङ भित्ताहरू पनि त बदल्छन् रङ त्यसो त धेरै रङ बदल्छन् छेपारोहरूले केही...

दोहोरो अंकले बढ्यो नेप्से, साढे १४ अर्बको सेयर किनबेच

३ घण्टा अघि   सेतोपाटी

बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।  नेप्से २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।  बुधबार १३ अर्ब १८ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार १४ अर्ब ५५ करोड रूपैयाँमा पुगेको...

कुम्भ मेलाबाट भाइरल मोनालिसाले गरिन् बिहे, खोजिन् प्रहरीको सुरक्षा

३ घण्टा अघि   सेतोपाटी

महाकुम्भ मेलाबाट भाइरल बनेकी मोनालिसा भोस्लेले आफ्ना प्रेमी फरमान खानसँग विवाह गरेकी छन्। यी दुईले बुधबार भारतको केरलास्थित एक मन्दिरमा विवाह गरेका हुन्।  परिवारको विरोधका बाबजुद मोनालिसाले आफ्नो निर्णयमा अडिग रहँदै प्रहरीको सुरक्षा खोजेकी थिइन्। प्रहरीले कानूनी रूपमा वयस्क मोनालिसालाई...

पोखरामा पुस्तक बेचिरहेका सांसद महावीर भन्छन्– बधाई आएको आयै गरेपछि फोन अफ गरिदिएँ

३ घण्टा अघि   सेतोपाटी

किताबका भारी बोकेको गाडी लिएर केही दिनयता स्वतन्त्र सांसद महावीर पुन पोखराका चोकचोकमा पुगेका छन्। गाडीबाट किताबका प्याकेज निकालेर बेच्न उनका सहयोगीहरूले सहयोग गर्छन्। महावीर पुस्तकमा हस्ताक्षर गर्न र पाठकसँग फोटो खिच्न व्यस्त छन्। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर सडकपेटीमा...

सुर्खेतमा किशोरी बलात्कार घटनाको पोष्टमर्टम रिपोर्ट- अत्यधिक रक्तश्रावका कारण मृत्यु

३ घण्टा अघि   सेतोपाटी

 किशोरीमाथि बलात्कार भएको घटनाको पोस्टमर्टम रिपोर्टमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको खुलेको छ। शनिबार (फागुन २३) गते वीरेन्द्रनगर नगरपालिका ४ स्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया किशोरी अचेत अवस्थामा फेला परेकी थिइन्। कर्णाली प्रादेशिक अस्पताल पुर्‍याइएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरिदिएको थियो।...

चुनावपछि पहिलो फिल्म 'लालिमा' शुक्रबारदेखि लाग्दै, अग्रिम टिकट बुकिङ खुल्यो

४ घण्टा अघि   सेतोपाटी

शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म 'लालिमा' को अग्रिम टिकट बुकिङ खुलेको छ। देशभरका सिनेमा हलहरूले शो तालिका तय गर्दै बिहीबारदेखि बुकिङ खुलाएका हुन्।  यस फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रबारका लागि देशभरबाट ६० भन्दा बढी शो पाएको छ। चुनावपछि प्रदर्शनमा आउन लागेको यो...

समानुपातिकतर्फ मधेसमा रास्वपाले एक्लै ल्यायो ५७ प्रतिशत मत

४ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मत गणना सकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ नजिक मत ल्याएको छ। निर्वाचन आयोगका अनुुसार मधेस प्रदेशको समानुपातिकतर्फ रास्वपाले ५६.५९ प्रतिशत मत ल्याएको छ। मधेसमा गणना भएको २२ लाख ९८...

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प: बाइक-स्कुटर साटेर टियागो इभी चढ्ने मौका

४ घण्टा अघि   सेतोपाटी

नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी का लागि नेपालको आधिकारिक वितरक टाटा मोर्टसले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। 'स्विच टु टियागो इभी' नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टाइगो...

सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्याको अनुसन्धान गर्न खटियो सिआइबी

४ घण्टा अघि   सेतोपाटी

सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनामा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली खटिएको छ। सिआइबीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली बिहीबार सुर्खेततर्फ आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवं एसपी सुधिरराज शाहीले जानकारी दिए। 'हामीले पनि अनुसन्धान गरिरहेका छौं,...