नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका एरेना
इटालीका गुग्लिएल्मो एरेना नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा औपचारिक रुपमा नियुक्त भएका छन्। यसअघि नेपाल आएका एरेनालाई बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा महासचिव किरण राईले नियुक्त पत्र दिए। ५२ वर्षीय प्रशिक्षक एरिनाको पहिलो जिम्मेवारी मार्च...
