आर्थिक सुशासनका केही काम भए, बाँकी आगामी सरकारबाट: अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले आर्थिक स्थायित्व कायम गर्ने, सुशासन कायम गर्ने लगायतका विषयमा निजी क्षेत्रसँगको सहकार्यमा वर्तमान सरकार केही काम गर्न सफल भएको बताएका छन्। बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रमा प्रतिनिधिमूलक संस्थाका प्रमुखहरूसँगको भेटमा उनले अति छोटो अवधिको...
