बदलाको कथामा बन्ने 'मुक्तिपुर' फ्लोरमा, नाजिरसहित को-को छन् कलाकार?
नेपाली फिल्म 'मुक्तिपुर' को मंगलबार शुभमुहूर्त गरिएको छ। काठमाडौंको बसुन्धारास्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्कृप्ट पूजा गर्दै फिल्मको छायांकन समेत सुरू गरिएको हो। सुनिल पाण्डेको निर्देशनमा बन्ने फिल्म 'मुक्तिपुर' साहिबा फिल्मस् प्रोडक्सनको ब्यानरमा एभरेष्ट फिल्म एकेडेमीसँगको सहकार्यमा बन्नेछ। विभिन्न छोटा फिल्म तथा...
