ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अस्वाभाविक महत्वकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर बृहत एकतातर्फ अघि बढौं: पूर्णबहादुर खड्का

९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले अस्वाभाविक महत्वकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर बृहत एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्। फागुन २१ को प्रतिनिधि सभा निर्वाचन परिणामले कांग्रेसलाई गम्भीर सन्देश दिएको पनि उनले बताएका छन्। कांग्रेसले प्रत्यक्षतर्फ १८ सिटमा जितेको छ।...

पार्टीलाई माथिबाटै सच्याउँछौं– खगराज अधिकारी

१२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका सचिव खगराज अधिकारीले पार्टीलाई माथिबाटै सच्याउने बताएका छन्। निर्वाचन परिणाममा एमाले अनपेक्षित रूपमा खुम्चिएपछि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनपर्ने बताउन थालिएको छ। कतिपय नेताहरूले ओलीलाई मात्रै दोष दिएर पार्टी कमिटी उम्कन नमिल्ने तर्क गरिरहेका बेला सचिव अधिकारीले...

नयाँ संसद भवन निर्माणको काम सक्न चटारो (तस्बिरहरू)

२७ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचनको परिणाम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगको तयारीअनुसार चैतको पहिलो साता नयाँ सरकार गठनको प्रक्रिया सुरू हुन्छ। त्योसँगै नयाँ संसद बैठकको प्रक्रिया पनि आरम्भ हुन्छ। निर्वाचन परिणाम आखिरी चरणमा प्रवेश गरेसँगै सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसदन भवनका बाँकी...

युद्ध चाँडै सकिने ट्रम्पको घोषणा, कहिले अन्त्य हुने आफूले तय गर्ने इरानको जबाफ

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध 'धेरै चाँडै' सकिने बताएका छन्। उनले इसराइलसँग मिलेर युद्ध सुरू गरेको १० दिनमा त्यस्तो घोषणा गरेका हुन्। यद्दपि यसै हप्ता भने युद्ध नरोकिने स्पष्ट पारेका छन्। उनको सो टिप्पणी युद्धका कारण नराम्ररी प्रभावित भएका अमेरिका...

चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारको जमान जफत

१ घण्टा अघि   सेतोपाटी

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेतासहित ५७ जनाको जमानत जफत भएको छ। जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूको जमानत जफत भएको हो। जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवन  १ मा...

गगनलाई चन्द्र भण्डारीको सुझाव– राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा राजीनामा दिन मनस्थितिमा पुगेका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मासँग पनि परामर्श गरेका छन्। तर नेता भण्डारीले राजीनामा अहिलेको विकल्प नभएको र...

सेयर बजार उच्च बढ्दा के कुरामा ध्यान दिने?

२ घण्टा अघि   सेतोपाटी

निर्वाचनपछि सोमबार बजार खुल्दा नेप्से परिसूचक उच्चले बढेर सर्किट ब्रेक लाग्यो। बजारको नियमित कारोबारमा लगानीकर्ताले मुस्किलले तीन मिनेट सेयर कारोबार गर्न पाए। छोटो अवधि कारोबार हुँदा पनि ५५ करोड रूपैयाँ बराबरको सेयर किनबेच हुन सक्यो। सोमबार नेप्से परिसूचक १६२ अंक (६...

आजका लागि कति छ अमेरिकी डलरको मूल्य?

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर...

आजको मौसम- दिनभर बादल लाग्ने

३ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी...

प्रत्यक्षतर्फको १६५ सिटकै आयो परिणाम, कुन दलले कति जिते?

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अहिलेसम्मको मत गणनाका आधारमा उसले ५८ सिट प्राप्त गर्ने देखिन्छ। अहिलेसम्म दुई तिहाइ बहुमतका लागि उसलाई एक सिटको कमी देखिन्छ। मौजुदा संसदमा दुई...

गणना भयो १ करोड २ लाख मत, कुन दलले कति पाउलान् सिट?

४ घण्टा अघि   सेतोपाटी

समानुपातिकतर्फ १ करोड २ लाख ५८ हजार २३१ मत गणना भएको छ। अहिलेसम्म ६ दलले मात्रै थ्रेस होल्ड कटाएका छन्। थ्रेस होल्ड कटाउन सदर मतको तीन प्रतिशत पूरा गर्नुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म ४९ लाख ३१ हजार ९३०...

२६ वर्षीय अधिवक्ता मनिष अब संसदमा

४ घण्टा अघि   सेतोपाटी

भदौ २३ गते भएको जेनजी पुस्ता आन्दोलनमा अग्रपंक्तिमा रहेका मनिष खनाल फागुन २१ को चुनावबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। उनी जेनजी आन्दोलनपछि पनि सक्रिय रहे। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँग विभिन्न चरणमा भएका संवादमा उनी सहभागी थिए। मंसिर २४...

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की विजयी

११ घण्टा अघि   सेतोपाटी

संखुवासभामा नेकपा एमालेले जित हासिल गरेको छ। एमाले उम्मेदवार अर्जुनकुमार कार्की १५ हजार ६३६ मत पाएर विजयी भएका हुन्। लामो समयदेखि गैरसरकारी संस्थाहरूका लागि काम गरिरहेका ‍कार्की अमेरिकाका लागि पूर्वराजदूत पनि हुन्। उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पाले १५ हजार मत...

दाङका तीन क्षेत्रमा ६० मध्ये ५१ उम्मेदवारको जमानत जफत

११ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ दाङमा उम्मेदवार बनेका ६० जनामध्ये ५१ जनाको जमानत जफत भएको छ। ३० जना उम्मेदवारले १०० मत पनि कटाउन सकेनन्। निर्वाचन क्षेत्र दाङ– १ मा १२ जना, दाङ– २ मा २० जना र...

मोदीलाई धन्यवाद दिँदै रविले भने– भारतसँगको साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा छ

११ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिँदै भारतसँगको साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा रहेको बताएका छन्। सोमबार मोदीले सामाजिक सञ्जालमा लेखेको पोस्टमा जबाफ लेख्दै रविले यस्तो बताएका हुन्। मोदीले रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता बालेन्द्र...

अब एक निर्वाचन क्षेत्रको मात्र परिणाम आउन बाँकी, एमालेको अग्रता

१२ घण्टा अघि   सेतोपाटी

२०८२ को संसदीय निर्वाचनमा अब एक निर्वाचन क्षेत्रको मात्र परिणाम आउन बाँकी छ। परिणाम आउन बाँकी संखुवासभामा नेकपा एमालेले लगातार अग्रता लिइरहेको छ। एमाले उम्मेदवार अर्जुनकुमार कार्कीले १५ हजार २५२ मत ल्याएका छन्।  लामो समयदेखि गैरसरकारी संस्थाहरूका लागि काम गरिरहेका ‍कार्की अमेरिकाका लागि...

भारतीय प्रधानमन्त्री मोदीले गरे रवि लामिछाने र बालेन शाहलाई फोन

१२ घण्टा अघि   सेतोपाटी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरेका छन्।  सोमबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै मोदीले यसबारे जानकारी दिएका हुन्। मोदीले दुई नेतासँग 'न्यानो' वार्ता भएको भन्दै निर्वाचनमा उनीहरूको जित र रास्वपाले हासिल गरेको...

'बालेनलाई मेरो छोराले आइडल मान्थ्यो, उसले अब न्याय पाओस्'

१४ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनको बलमा भएको प्रतिनिधिसभा निर्वाचनले बालेन शाहको नेतृत्वमा सरकार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्पष्ट 'म्यान्डेट' दिएको छ। समानुपातिक मतसमेत जोड्दा रास्वपाले दुईतिहाइ बहुमत ल्याउने देखिएको छ। रास्वपाको पक्षमा यस्तो अभूतपूर्व जनलहर देखिनुको एउटा कारण भदौ २३ र...

गगन थापाले भने- म राजीनामा दिन्छु

१५ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले पदबाट राजीनामा दिन लागेको बताएका छन्। उपसभापति विश्वप्रकाश शर्मासँग आज भएको कुराकानीका क्रममा सभापति थापाले आफूले पदबाट राजीनामा दिन लागेको कुरा बताएका हुन्। उनीहरूबीच आज साँझपख नयाँ बानेश्वरमा छलफल भएको हो।  'म सभापति पदबाट...

निर्वाचन आयोगले सेतोपाटीलाई तोक्यो १ लाख जरिवाना

१५ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले सेतोपाटी सञ्चार प्रालिलाई एक लाख रूपैयाँ जरिवाना तोकेको छ। निर्वाचन विश्लेषण प्रकाशन गरेको भन्दै सोमबार आयोगले सेतोपाटीलाई जरिवाना तोक्ने निर्णय गरेको हो।  सेतोपाटीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को दण्ड (त), दफा २५ को उपदफा (१) को खण्ड...

बिहारका मुख्यमन्त्री नितिश कुमार पद छाडेर राज्यसभा जाँदै, आफ्नै इच्छा कि भाजपाको दबाब?

१५ घण्टा अघि   सेतोपाटी

भारत, बिहारको मुख्यमन्त्रीका १० औं पटक शपथ लिएको चार महिना पनि नबित्दै नितिश कुमारले बिहीबार राज्य सभाको निर्वाचनका लागि उम्मेदवारी दिएका छन्। पहिलो पटक सन् २००० मा सात दिनका लागि बिहारका मुख्यमन्त्री बनेका नितिश कुमार सन् २००५ पछि लगातार जस्तो बिहारको सरकार...

डोजोभित्रको अन्तिम घण्टी!

१६ घण्टा अघि   सेतोपाटी

कीर्तिपुरको बाघ भैरव डोजोभित्र हरेक साँझ घण्टी बज्थ्यो। घण्टीको आवाजसँगै सुरु हुन्थ्यो सन्ध्याको पसिना, संघर्ष र सपनाहरू। त्यही डोजोकी सबैभन्दा कडा र मेहनती खेलाडी थिई सन्ध्या। सन्ध्या राष्ट्रिय स्तरकी कराँते खेलाडी थिई। उसको जीवनमा अनुशासन थियो, नियम थियो तर प्रेमको...

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

१६ घण्टा अघि   सेतोपाटी

झन्डै डेढ वर्ष समय बाँकी छँदै लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर चुनाव लडेका चारमध्य एक जना मात्रै सफल भए। फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको चुनाव लड्का लागि प्रदेश सभा सदस्यबाट राजीनामा दिएकामध्ये रूपन्देही– ४ बाट कन्हैया बनिया मात्रै सफल...

गुल्मीमा रास्वपालाई समानुपातिकतर्फ ४३.९७ प्रतिशत मत, चार वटा दलले मात्र कटाए थ्रेस होल्ड

१७ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ गुल्मीका दुई वटै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ४३.९७ प्रतिशत मत प्राप्त गरेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल १ लाख २२ हजार १८६ मतदाता रहेको क्षेत्र नं. १ मा ६४ हजार ७८७ जनाले...