बजारमा आउन थाल्यो कोइरालो, कति पर्छ किलोको?
बजारमा कोइरालो आउन पाइन थालेको छ। व्यवसायीका अनुसार दुई सातादेखि बजारमा कोइरालो आउन थालेको हो। कोइरालोको मुख्य सिजन चैत हो। कोइरालो विशेषगरी धादिङको धुनेबेशी नगरपालिकाको जीवनपुर, केबलपुर, छत्रेदेउराली लगायत विभिन्न ठाउँबाट आउने गरेको छ। कालीमाटी बजारको तथ्यांक हेर्दा मंगलबार कोइरालो...
