राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यसम्पादन समिति बैठक आज दिउँसो बसेको हो। बैठकले पार्टीले प्राप्त गरेको ४ सिटमा बन्दसूचीबाट छानेर नाम सिफारिस गर्ने तयारी गरेको छ। राप्रपाले समानुपातिकमा ४ र प्रत्यक्षमा १ सिट जितेको छ।...
