रौतहटमा रास्वपाका रविन्द्र पटेल विजयी, प्रभु साह तेस्रो
रौतहट-३ मा रास्वपाका रविन्द्र पटेल विजयी भएका छन्। उनले २७ हजार ३१८ मत पाएका छन्। उनका निकट प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का गोविन्द चौधरीले ११ हजार ९५४ मत ल्याएका छन्। यहाँ आम जनता पार्टीका अध्यक्ष प्रभु शाह तेस्रो भए। उनले...
