मध्यपूर्वका केही गन्तव्यमा उडान पुनः सुरू, कतार सहितका अन्य उडान अझै अनिश्चित
मध्यपूर्वी क्षेत्रमा सुरक्षा अवस्था केही सहज बन्दै गएसँगै त्यहाँ उडान गर्ने केही अन्तर्राष्ट्रिय विमान कम्पनीले नेपालबाट पुनः उडान सुरू गरेका छन्। हालसम्म युएईमा पाँचवटा उडान भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए। उनका अनुसार फ्लाई दुबइले मार्च...
