रास्वपाका हरि ढकाल झन्डै ३० हजार मतान्तरले अगाडि
चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहेका हरि ढकालले अग्रता बढाउँदै लगेका छन्। यहाँ ६३ हजार ७८ मत गणना हुँदा हरि ढकालले २९ हजार ७७८ मतान्तर कायम गरेका छन्। उनले ३८ हजार ७८६ मत ल्याएका छन्। कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ९...
