चुनावी परिणामपछि नीशा अधिकारी- यात्रा समाप्त भएको छैन, केवल अर्को अध्यायको सुरूआत हो
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नं ५ बाट गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार नीशा अधिकारीले चुनाव केवल जित-हारको प्रतिस्पर्धा मात्र नभई विचार, एजेण्डा र विश्वासको अभ्यास पनि भएको बताएकी छन्। चुनावी परिणामपछि मतदाताप्रति धन्यवाद व्यक्त गर्दै उनले उक्त कुरा बताएकी हुन्। काठमाडौं -५ मा...
