तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी
तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्। उनले ३८ हजार ४० मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १६ हजार २ सय ३१ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले ५ हजार...
