सुरू भएन धनुषा–१ को मतगणना
निर्वाचन अधिकृतको कार्यालयले धनुषा–१ को मतगणना तत्काल सुरू नगर्ने जानकारी दिएको छ। मतगणना सम्बन्धमा स्पष्ट निर्देशन पाऊँ भनेर त्यहाँको निर्वाचन अधिकृतको कार्यालयले आयोगमा पत्राचार भएको थियो। तर आयोगबाट स्पष्ट निर्देशन नआएकाले मतगणना सुरू गर्न नसकिएको कार्यालयले जानकारी दिएको छ। ‘निर्वाचन...
