यी हुन् एमालेले अग्रता लिइरहेका निर्वाचन क्षेत्र
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। अहिलेसम्म ६२ निर्वाचन क्षेत्रको मतगणना सुरू भएको छ। प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले ४७ स्थानमा अग्रता लिइरहेको छ। नेपाली कांग्रेस र नेकपा एमालेल ५–५ निर्वाचन क्षेत्रमा अग्रता लिएका छन्। ...
