निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो
निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ६० प्रतिशत मतदान भएको बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा बताएका छन्। केही ठाउँमा मतदान भइरहेको पनि उनले बताएका छन्। मतदानको समय...
