मतदान नै गर्न अस्वीकार गरेकोबारे के भन्छन् प्रमुख निर्वाचन आयुक्त?
प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको छ। कतिपय स्थानमा लाइनमा रहेका मतदाताहरू अझै मतदान गरिरहेका छन्। निर्वाचन सम्पन्न भएपछि आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलन गरी ६० प्रतिशत मतदान भएको जानकारी दिए। यसैबीच कतिपय मतदानस्थलमा स्थानीयहरूले...
