उत्तरी गोरखाका मतदान केन्द्रमा मतदान सम्पन्न
उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ। हिमाली क्षेत्रका एक सय र एक सयभन्दा कम मतदाता रहेका केन्द्रहरूमा मतदान सकिएको निर्वाचनमा खटिएका कर्मचारीले जानकारी दिएका छन्। मतदान सकिए पनि नियमानुसार ५ बजेसम्म मतदान केन्द्रमा बस्नुपर्ने प्रावधान अनुसार कुरेर बसेको...
