सशस्त्रका २३ जना एसएसपी निर्वाचन अनुगमनमा
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले निर्वाचन अनुगमनका लागि २३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरू (एसएसपी) लाई सोमबारदेखि देशभर खटाउने भएको छ। उपत्यकाबाट खटिन लागेका अधिकृतहरूलाई प्रधान कार्यालय र प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागेका एसएसपीहरूलाई आइतबार भर्चुअल माध्यमबाट आइजिपी राजु अर्यालले...
