मनमैजुको घरभित्र पसेको चितुवाको उद्धार
काठमाडौंको मनमैजुस्थित घर भित्र पसेको चितुवाको उद्धार भएको छ। आइतबार दिउँसो १ बजे तारकेश्वर नगरपालिका-१० मनमैजु मन्दिर नजिकै चितुवाले आक्रमण गर्दा दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। मानिसलाई आक्रमण गरी उक्त चितुवा घरभित्र...
