उद्योग वाणिज्य महासंघमा तात्दै चुनावी माहोल
चैतमा हुने निजी क्षेत्रका व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरू भएको छ। आगामी चैत २८ र २९ गते हुने महासंघको ६०औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि विभिन्न समूहहरूले उम्मेदवारी घोषणा...
