देश र मधेस दुवै पीडामा छन्, वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा गरौं- विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्। बुधबार धनुषामा पार्टीले आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मै किन हुन लागेको हो? भन्ने...
