एनसेल र फुडमाण्डुबीच साझेदारी
एनसेलले फुडमाण्डुसँग साझेदारी गर्दै नयाँ आकर्षक अफर सुरू गरेको छ। जसले ग्राहकलाई दूरसञ्चार सेवाका साथै फुडमाण्डु अर्डरमा छुट सुविधा प्रदान गर्दछ। यो अफरमा एनसेलका ग्राहकहरूले फुडमाण्डुमा गर्ने खानाका परिकारको अर्डरमा १५० रूपैयाँको छुट पाउँछन्। फागुन ५ देखि सञ्चालनमा आएको यो अफरमा ९९ रूपैयाँ...
