आत्महत्या दुरूत्साहनको आरोपमा एक युवक पक्राउ
आत्महत्या दुरूत्साहनको आरोपमा सातदोबाटो प्रहरी वृत्तले एक युवकलाई पक्राउ गरेको छ। झापा मेचीनगर १० धाइजन निवासी २६ वर्षीय रविन प्रधानलाई प्रहरीले पक्राउ गरेको हो। प्रधान र कचनकवल गाउँपालिका–३ की २१ वर्षीया एक युवतीबीच अध्ययनकै क्रममा प्रेम सम्बन्ध भएको थियो। सम्बन्धमा धोका...
