बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुन्छ- कार्यवाहक प्रमुख आयुक्त भण्डारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताएका छन्। सोमबार बैंकरहरू सँगको छलफलमा उनले हात, हातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था गरिएको र छुट्टै निर्देशिका बनाएको बताए। जसअनुसार राजनीतिक दल र उम्मेदवारले चुनावमा...
