चार दिनदेखि बेपत्ता पुरूष खोँचमा कारसहित मृत फेला
ललितपुरमा चार दिनदेखि बेपत्ता रहेका पुरूष कारसहित मृत फेला परेका छन्। ललितपुर महानगरपालिका-२५ भैसेपाटी बस्ने ४० वर्षीय निरिस काफ्ले मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए। उनी माघ २५ गते साँझ ललितपुर-१३ एकान्तकुनाबाट बिएसी ७०९९...
