चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिनु- विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर समाजमा निराशा नजगाउन बताएका छन्। सोमबार लमजुङको खुला सभामा बोल्दै शर्माले चुनाव जित्ने नाममा समाजमा निराशा जगाउने गरी भाषण र घोषणा नगर्न बताएका हुन्। उनले कसैलाई पनि गाली...
