बिहीबार बढेको सुनको मूल्य शुक्रबार नै किन घट्यो?
लगालग बढिरहेको सुनको भाउ बिहीबार नेपाली बजारमा एकैदिन २० हजार पाँच सय रूपैयाँले बढ्यो। तर, शुक्रबार नै त्यतिले नौ घट्यो। बिहीबार इरानसँग अमेरिकी द्वन्द्व बढ्ने सम्भावनाले अन्तर्राष्ट्रिय बजारमा एकैदिन सुन प्रतिऔंस २११ डलरले बढेको सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्षा तेजरत्न...
