दिनेश सिटौलाको ग्रान्डी अस्पतालमा उपचार जारी
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँगै सुदूरपश्चिमको भ्रमणमा रहेका एक युवा अछाममा बिरामी परेपछि काठमाडौं ल्याएर उपचार गरिएको छ। उनको धापासीको ग्रान्डी अस्पतालमा उपचार जारी रहेको अस्पतालले जनाएको छ। उनलाई इमर्जेन्सीमा नसा र मुटुका चिकित्सकले हेरिरहेका छन्। अस्पताल स्रोतका अनुसार केहीबेरमा...
