सनी देओलको करिअरकै दोस्रो ठूलो हिटतर्फ 'बोर्डर २', पहिलो हप्ता कति कमायो?
सनी देओल, वरूण धवन, दिलजीत दोसाँझ, अहान सेट्टीलगायत कलाकारहरूको अभिनय रहेको फिल्म 'बोर्डर २' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। फिल्मले भारतमा पहिलो हप्ता २ सय ४४ करोड ९७ लाख भारू नेट कमाइ गरेको विवरण बलिउड व्यापार विश्लेषक तरण...
