टी-२० विश्वकप: नेपालको खेलका लागि टिकटको माग उच्च, भारतपछि दोस्रो स्थानमा
सन् २०२६ मा हुने टी-२० विश्वकपमा नेपाली टोलीको खेलको टिकटका लागि निकै ठूलो उत्साह देखिएको छ। मुम्बईको प्रसिद्ध वानखेडे स्टेडियममा हुने नेपालका खेलहरूको टिकट बिक्री भारतका खेलहरूपछि सबैभन्दा बढी (दोस्रो स्थानमा) रहेको बेंग्लोर मिररले समाचार लेखेको छ। नेपालले यसपटक समूह...
