हुस्सुले ५ विमानस्थलमा उडान अवरूद्ध, तीन अन्तर्राष्ट्रिय उडान डाइभर्ट
बिहीबार खराब मौसमका कारण हालसम्म पाँच विमानस्थल बन्द भएका छन्। मौसम खराब हुँदा भिजिबिलिटी कम भएपछि धनगढी, नेपालगन्ज, जनकपुर, विराटनगर र तुम्लिङटार विमानस्थल बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए। 'पाँच विमानस्थल पूर्ण बन्द छ ,'...
