तीन लाख ३९ हजार नाघ्यो नजिक सुनको भाउ, एकैदिन तोलामा साढे २० हजारको वृद्धि
नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य आज पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि बुधबार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रूपैयाँमा कारोबार...
